खाली पेट जीरा पानी पिउनु फाइदाजनक, जसले यि रोगहरूबाट छुटकारा दिलाउँछ — OSNepal

खाली पेट जीरा पानी पिउनु फाइदाजनक, जसले यि रोगहरूबाट छुटकारा दिलाउँछ

LC (KTM) August 10, 2021 0

जीरा हरेक घरमा मसलाका रूपमा प्रयोग हुन्छ । यसले खानाको स्वाद र सुगन्ध बढाइदिन्छ । अनि सक्खरको मिठासले मिठाईहरूको स्वाद बढाइदिन्छ ।यी बहुगुणी जीरा र सक्खर पानीमा मिसाएर खाँदा अनेकौं रोगबाट बच्न सकिन्छ ।टाउको दुख्ने समस्या छ भने सक्खर र जीरायुक्त पानी पिउँदा अवश्य लाभ पाइन्छ ।

ज्वरो आएको अवस्थामा पनि यो मिश्रणले त्यसबाट छुटकारा दिलाउँछ ।जीरा र सक्खर प्राकृतिक गुणहरूले भरिएका हुन्छन् । यिनीहरूले शरीरभित्रको फोहोर सफा गरेर रोगप्रतिरोधक क्षमतालाई बलियो बनाउँछन् ।ढाड वा कम्मरको पीडा हुँदा सक्खर र जीरा भएको पानी पिउँदा समस्याबाट मुक्ति पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर