नेपाल एरलाइन्सको वार्षिकोत्सवमा र्याली (फोटोफिचर) — OSNepal

नेपाल एरलाइन्सको वार्षिकोत्सवमा र्याली (फोटोफिचर)

LC (KTM) July 01, 2025 0

नेपाल एरलाइन्सले ६७ औं वार्षिकोत्सव मनाइरहेको छ । यस अवसरमा काठमाडौंमा पर्यटनमन्त्रीको उपस्थितीमा प्रभातफेरिको आयोजना गरिएको छ । नेपाल एरलाइन्स ६८ बर्षमा प्रवेश गरेको हो । तस्बिरहरु : बिजेन अमात्य, नेपाल न्यूज बैंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर