घुँडा दुख्ने समस्या हट्नुका साथै अरु रोगको पनि अचुक औषधि किसमिस, यस्ता छन् अन्य फाइदै फाइदा — OSNepal

घुँडा दुख्ने समस्या हट्नुका साथै अरु रोगको पनि अचुक औषधि किसमिस, यस्ता छन् अन्य फाइदै फाइदा

LC (KTM) August 10, 2021 0

काठमाडौ किसमिस स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइएदा जनक मानिन्छ । यो स्वास्थका लागि उतिकै फाइदा जनक मानिन्छ । यसको सेवन प्राय मानिसले गरेका हुन्छन् ।

किसमिस मीठो पनि हुन्छ र यसले तत्कालै ऊर्जा पनि दिन्छ । अंगुर सुकाएर किसमिस बनाइन्छ।किसमिसमा भिटामिन र मिनरलहरू प्रशस्त हुन्छन् । हाड बलियो पार्ने क्याल्सियम किसमिसमा टन्नै पाइन्छ । यसले घुँडा दुख्ने पनि यसले ठीक गराउँछ ।

आँखाका लागि भिटामिन ए, ए–बीटा क्यारोटिन र ए–क्यारोटिनाइड राम्रो हुन्छ र यो किसमिसमा पाइन्छ । उमेर बढ्दै जाँदा आँखाका मांसपेशीहरू कमजोर हुँदै जान्छन् । किसमिसको सेवन गर्दा आँखालाई क्षति पुग्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर