अचानक के भयो प्रियंकाका श्रीमान तथा गायक निकलाई, गरियो अस्पताल भर्ना — OSNepal

अचानक के भयो प्रियंकाका श्रीमान तथा गायक निकलाई, गरियो अस्पताल भर्ना

LC (KTM) May 17, 2021 0

काठमाडौं । भारतीय चर्चित नायिका प्रियंका चोपडाका श्रीमान निक जोनस अस्पताल भर्ना भएका छन् ।२८ वर्षिय गायक निक याँ शो को छायांकनका क्रममा रहेका उनलाई सेटमा घाइते भएपछि अस्पताल भर्ना गरिएकाने हो । उनलाई शनिबार बेलुका सेटबाटै एम्बुलेन्समा राखेर स्थानीय अस्पताल लगिएको भारतीय मिडियाले एल्लेख गरेका छन् ।

सोमबार राति हुने द भ्वाइसमा उपस्थित हुनुपर्ने भएकाले उनी सोमबार घर फर्किएको तर उनको स्वास्थ्य अवस्था बारे अहिलेसम्म केही पनि खुलाइएको छैन । मे २३ मा हुन गैरहेको बिलबोर्ड म्युजिक अवार्ड होस्ट गर्न लागेका निकको परिवारले उनको स्वास्थ्य अवस्थाबारे मिडियालाई केही पनि बताउन नचाहेको बताइएको छ । उनको परिवार यि सबैकुराहरुबाट टाढा नै बस्न चाहिरहेको छ । जोनस परिवारले यसलाई गोप्य नै राख्न खोजिरहेको भारतीय मिडियाले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर