OSNepal बिहिबार, मंसिर २३ २०७८

नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको कमब्याक (भिडियोसहित)

नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको कमब्याक (भिडियोसहित)

  • OSNepal
  • मंगलबार, साउन २६ २०७८


नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको कमब्याक (भिडियोसहित)
Reading Time: < 1 minute

ओएसनेपाल, टोकियो । नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको कमब्याक भएको छ।ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।नियुक्त बारेको आधिकारिक जानकारी मन्त्रालयले घिसिङ्लाई दिइसकेको छ ।

ओएसनेपाल परिवार लगायत ओएसनेपालका अन्तराष्ट्रीय डाईरेक्टर एचबी ताम्राकारको तर्फबाट कुलमान घिसिङ्लाई हार्दिक  बधाई तथा शुभकामना छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड