पेटको समस्या समाधानका लागि यि घरेलु खानाको प्रयोग गर्नुहोस्, आउनेछ तत्कालै यस्तो परिवर्तन — OSNepal

पेटको समस्या समाधानका लागि यि घरेलु खानाको प्रयोग गर्नुहोस्, आउनेछ तत्कालै यस्तो परिवर्तन

LC (KTM) August 11, 2021 0

हामी प्राय पेट र स्वास्थ्य भन्दा पनि इच्छा र स्वादका लागि पनि कैयौ खाना खाईरहेका हुन्छौ । जसले गर्दा कहिले काही हामी स्वास्थ्यलाई असर पुग्ने खाना खान पुग्छौ । अस्वस्थकर खानाले मुख्यतः पेटमा असर गर्छ । समस्या यो छ कि सबै प्रकारका रोगको सुरुवात नै पेटमा हुन्छ ।

यदी हामीले खानापछि १ सय २५ ग्राम मेथी, दुई ग्राम ज्वानो र आधा ग्राम बिरेनुन मिलाएर खायौ भने पेटमा ग्यास बन्न रोकिन्छ । अनी एक पोटी लसुन र किसमिस नियमित चपाउँदा पनि पेट सफा हुन्छ । लसुन र किसमिसले पेटमा रहेका विकार हावालाई बाहिर निकाल्ने काम गर्छ ।

यदी दिनमा दुई वा तीनपटक अदुवा र नुन प्रयोग गर्यौ भने ग्यास्ट्रिकको समस्याबाट छुटकारा मिल्नुका साथै समयमा भोक लाग्ने पनि हुन्छ ।पेटलाई स्वस्थ राख्नका लागि दैनिक दुई ग्राम ज्वानो र आधा ग्राम नुन चपाएर खान पनि सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर