पछिल्लो २४ घण्टामा ३ हजार ४८१ जनामा संक्रमण पुष्टि, कतिले गुमाए ज्या न ? — OSNepal

पछिल्लो २४ घण्टामा ३ हजार ४८१ जनामा संक्रमण पुष्टि, कतिले गुमाए ज्या न ?

LC (KTM) August 11, 2021 0

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार   पीसीआरबाट २६१६ र एन्टिजेनबाट ८६५ जनामा संक्रमण पुष्टि भएको हो ।

१६ हजार ६५६ जनामा परीक्षण गर्दा पीसीआरबाट १० हजार ९०७ र एन्टिजेनबाट ५ हजार ७४९ जनाको परीक्षण गरिएको थियो । त्यस्तै सोही अबधीमा १८८५ जनाले कोरोना जितेका छन् थप ३० जनाको मृ त्यु भएको छ ।

नयाँ संक्रमितमध्ये काठमाडौँ उपत्यकामा ९६४ जना सं क्रमित थपिएका छन् । काठमाडौँमा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ जनामा संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर