नेपाली सेनाको ट्रकले मोटरसाइकललाई ठ क्कर दिँदा १५ वर्षीया बिद्याको निधन, २ जनाको अबस्था ग म्भीर — OSNepal

नेपाली सेनाको ट्रकले मोटरसाइकललाई ठ क्कर दिँदा १५ वर्षीया बिद्याको निधन, २ जनाको अबस्था ग म्भीर

LC (KTM) August 12, 2021 0

कैलाली-नेपाली सेनाको ट्रकले मोटरसाइकललाई ठ क्कर दिँदा कैलालीमा एक जनाको निधन भएको छ । निधन हुनेमा धनगढी उपमहानगरपालिका ११ कि १५ बर्षीया बिद्या राना रहेका छन् ।

गोदावरी नगरपालिका–८ स्याउमा नेपाली सेनाको ट्रकले ठ क्कर दिएपछि रानाको अका लमै मृ त्यु भएको हो । दु र्घटनामा थप दुई जना ग म्भीर घाइते भएका छन् ।

ग म्भीर घाइते हुनेमा धनगढी ५ का १७ वर्षीय क्रिस बम र धनगढी ३ का उमेश कार्की रहेका छन् ।पूर्वबाट पश्चिम तर्फ आइरहेको प्रदेश ३ –०१ –००१ ग ३७३२ नम्बरको सेनाको ट्रकले म २ प २१७८ नम्बरको मोटरसाइकललाई ठ क्कर दिएका थियो ।

दुर्घटनमा गम्भीर घाइते भएकीबिद्याको पदमा अस्पताल अत्तरिया हुँदै नवजीवन अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । दु र्घटनामा घाइते भएका मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-५ बस्ने १७ वर्षीय कृष बम सहित २ जनाको निर्सग अस्पताल धनगढीमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर