OSNepal बुधबार, मंसिर २२ २०७८

मुखभरि कालोमोसो दलेर सचिन परियारका बुबाको नक्कल गरी टिकटक बनाने यि युवालाई गालि गर्दै यसो भने तेजेन्द्रले

मुखभरि कालोमोसो दलेर सचिन परियारका बुबाको नक्कल गरी टिकटक बनाने यि युवालाई गालि गर्दै यसो भने तेजेन्द्रले

  • OSNepal
  • सोमबार, जेष्ठ ३ २०७८


मुखभरि कालोमोसो दलेर सचिन परियारका बुबाको नक्कल गरी टिकटक बनाने यि युवालाई गालि गर्दै यसो भने तेजेन्द्रले
Reading Time: < 1 minute

काठमाडौँ – सचिन परियारको नया गीत रेकर्डिङ्गको क्रममा तेजेन्द्र परियारसँग हामीले केहि कुराकानी गरेका छौ ्र पछिल्लो समयमा मिडियामा उनको चर्चा र परिचर्चा चलेकै छ ्र भाईरल सचिन परियारको स्वरमा नयाँ गीत “आमा कै काख प्यारो” को रेकडिङ्ग कार्य सम्पन्न भएको छ ।

यस गीतमा नेपाली चार्लीको उपनामले परिचित ब्यक्ति तिलक कार्कीको शब्द, संगीत रहेको छ भने सन्तोष प्रगाढले संगीत संयोजन गरेका हुन् । भाईरल सचिन परियारको बुवा आमाको काण्डको बारेमा केही साता अघी भाईरल भएको थियो ।

बिचमा सचिनको जन्मदिने आमा र बुवाबिच ठुलै काण्ड मच्चियो ्र उक्त काण्डले मिडिया र टिकटक जस्तो चर्चित सामाजिक संजाल पनि मज्जाले ततायो। त्यस काण्ड पछि सचिन परियार बुवा तेजेन्द्र परियार सँगै बस्ने गर्छन् । सचिन आफुलाई जन्म दिएको आमा सँग बस्दैनन् । तिनै टिकटकमा सचिनका बुवाका कालो मोसो, हाडिको कालो दलेका धेरै भिडियो हरु भाइरल बनाए ्र यसै बिषयलाइ लिएर तेजेन्द्रले मुख खोलेका छन्

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड