मुखभरि कालोमोसो दलेर सचिन परियारका बुबाको नक्कल गरी टिकटक बनाने यि युवालाई गालि गर्दै यसो भने तेजेन्द्रले — OSNepal

मुखभरि कालोमोसो दलेर सचिन परियारका बुबाको नक्कल गरी टिकटक बनाने यि युवालाई गालि गर्दै यसो भने तेजेन्द्रले

LC (KTM) May 17, 2021 0

काठमाडौँ – सचिन परियारको नया गीत रेकर्डिङ्गको क्रममा तेजेन्द्र परियारसँग हामीले केहि कुराकानी गरेका छौ ्र पछिल्लो समयमा मिडियामा उनको चर्चा र परिचर्चा चलेकै छ ्र भाईरल सचिन परियारको स्वरमा नयाँ गीत “आमा कै काख प्यारो” को रेकडिङ्ग कार्य सम्पन्न भएको छ ।

यस गीतमा नेपाली चार्लीको उपनामले परिचित ब्यक्ति तिलक कार्कीको शब्द, संगीत रहेको छ भने सन्तोष प्रगाढले संगीत संयोजन गरेका हुन् । भाईरल सचिन परियारको बुवा आमाको काण्डको बारेमा केही साता अघी भाईरल भएको थियो ।

बिचमा सचिनको जन्मदिने आमा र बुवाबिच ठुलै काण्ड मच्चियो ्र उक्त काण्डले मिडिया र टिकटक जस्तो चर्चित सामाजिक संजाल पनि मज्जाले ततायो। त्यस काण्ड पछि सचिन परियार बुवा तेजेन्द्र परियार सँगै बस्ने गर्छन् । सचिन आफुलाई जन्म दिएको आमा सँग बस्दैनन् । तिनै टिकटकमा सचिनका बुवाका कालो मोसो, हाडिको कालो दलेका धेरै भिडियो हरु भाइरल बनाए ्र यसै बिषयलाइ लिएर तेजेन्द्रले मुख खोलेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर