पतिले परस्त्रीसँग सम्बन्ध बनाएको पत्निले मोवाइलमा यस्ता प्रमाण देखेपछि.... — OSNepal

पतिले परस्त्रीसँग सम्बन्ध बनाएको पत्निले मोवाइलमा यस्ता प्रमाण देखेपछि….

LC (KTM) August 14, 2021 0

काठमाडौँ – अहिले नेपालमा घर घरका कुराहरु मिडियामा यसरि छाएका छन् कि मनाउ अहिले सबै मिडियाहरु यिनै घर परिवारकै कुराहर्मा ब्यस्त छन् । छिल्लो समय मिडियामा यसता कुराहरु आईरहेका छन जस्ले गर्दा अहिले घरघरमा कलह र झ ग डा हुन्छ कि भनेर सबैले यहि सोच्ने गर्छन कहिले श्रीमान फरार भएका कुरा त कहिले श्रीमती हराएका कुराहरु ।

एक एक कुराहरुले नेपाली समाजमा पनि नकारात्मक हसरहरु पर्ने त स्वभाबिक कुरानै भएको छ । रिता वाइबा तामांग नामकी यी युवती अहिले मिडियामा न्याय खोज्दै आएकी छिन जसले आफ्नो श्रीमान्का यस्ता अश्लिल हर्कत र भिडियोहरु देखाएकी छिन ।

बेनी वाइबा उनका श्रीमान्को नाम हो जो अर्कै युवती लिएर फरार भएका छन् र यस्ता तस्बिरहरु सार्बजनिक भएका छन् | अहिले परिवार र सन्तानको बिचल्ली भएको छ, न त खानालाइ खान छ न त बस्नको लागि बास छ हेर्नुहोस यी युवतीसँग यस्तासम्मा भिडियोहरु बाहिरिएका छन् –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर