अचम्म ! गँगटाले स्याउ खाएको दृश्य लाखौँ पटक हेरियो, भिडियो भाइरल — OSNepal

अचम्म ! गँगटाले स्याउ खाएको दृश्य लाखौँ पटक हेरियो, भिडियो भाइरल

LC (KTM) May 17, 2021 0

काठमाडौँ । पानीमा बस्ने र डसे हत्तपत्त नछाड्ने गँगटाले के खान्छ ? पक्कैपनि स्याउ भने खाँदैन होला भन्ने हाम्रो आँकलनलाई एएटा गाँगाटाले फेल ख्वाइदिएको छ । जुन भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको छ । सामाजिक सञ्जाल ट्विटरमा एउटा गगँटाको भिडियोमा गगँटाले मज्जाले स्याउ खाएको देख्न सकिन्छ ।

भाइरल गँगटालाई न कसैले स्याउ खान सिकायो । न त उसका पाका पुर्खाहरुले नै खाएका थिए । तर यो भाइरल गँगटाले भने उटा स्याउको टुक्राबाट ससाना टुक्रा बनाई कपाकप मुखमा पुर्याउदै खाइरहेको दृश्य विश्वभर भाइरल बनिरहेको छ । जुन भिडियो निकै रोमाञ्चक छ । भिडियोलाई लाखौँ पटक हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर