काठमाडौँको २२ जनाको यो परिवारमा हेर्नुस सबै भोकभोकै! कसैलाई पनि यस्तो नपरोस (भिडियो) — OSNepal

काठमाडौँको २२ जनाको यो परिवारमा हेर्नुस सबै भोकभोकै! कसैलाई पनि यस्तो नपरोस (भिडियो)

LC (KTM) May 17, 2021 0

काठमाडौ । अहिले जताततै लकडाउनको मारले सबै नेपाली जनतालाई पिरलीरहेको छ । अझै धेरै बिहान काम गरेर बेलुका खानेलाई त सडक सडकमा भोकभाकै हिडेको पनि देख्न सकिन्छ । कोही कोही त रातारात घर हिडेर जान पनि बाध्य भएका छन । हो आज हामी यस्तै २२ जना परिबारको बारेमा कुरा गर्दैछौ ।

लकडाउन अगाडि त यिनीहरु पनि आफू काम गर्दै राम्रै गुजारा गरिरहेका थिए तर बिस्तारै जब लकडाउन बढयो घरमा सबै सकियो केही रहेन । अहिले धेरै दिननै भईसक्यो भोकभोकै हिडेको । घरबेटीलाई समेत घर भाडा नदेको १ बर्ष पुगिसक्यो भन्दै भाबुक भए ।

यो परिबारको अभिभाबक हुन चन्द्र बहादुर खत्री जस्ले २०७० सालदेखि सबैलाई सम्हालेर राखेका छन । केही पर्यो भने सधै सबै मिलेर अगाडि बढने यो अपांग केन्द्रमा अहिले भोकमरी लागेको छ न त चुलो बाल्न ग्यास छ न त खाना बनाउन चामलनै न त बिरामीलाई खान औषधी नै छ । बिभिन्न जिल्लाबाट जम्मा भएर बसेको यो परिबार अहिले रोदनमा डुबेको छ, हेरौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर