के भयो अमेरिकी राष्ट्रपति बाइडेनलाई ? जहाज चढ्दा ३ पटक ल डे — OSNepal

के भयो अमेरिकी राष्ट्रपति बाइडेनलाई ? जहाज चढ्दा ३ पटक ल डे

LC (KTM) May 17, 2021 0

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन सफा मनका धनी अमेरिकी राष्ट्रपतिमध्येका एक हुन् । जसरी पूर्व राष्ट्रपति बाराक ओबामाको चर्चा चलिरहन्छ त्यस्तै बाइडेनको पनि चर्चा चल्न थालेको छ । तर सकारात्मक चर्चा । यसैबिच हालै एक कार्यक्रमका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो निजी जेटबाट जाँदै थिए सो अवसरमा उनी ३ पटक लडेको उक्त भिडियोमा भाइरल बनेको छ ।

राष्ट्रपति जो बाइडेन शुक्रबार एटलान्टाको भ्रमणमा जाने क्रममा विमानको सिँडीमा लगातार ३ पटक ल ड्न पुगेका हुन् । एटलान्टा जानका लागि उनी एयरफोर्स वनको सिँढी चढ्दै गर्दा उनको सन्तुलन बिग्रियो र उनी लर्खराउँदा ३ पटक ल डेको भिडियोमा देख्न सकिन्छ । भिडियोमा बाइडेन विमानको सिँढी चढ्दै गर्दा धरमराएका हुन् । यद्यपी उनलल आँफुलाई संहाल्न भने सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर