३ बच्चाकी आमा ७ कक्षामा पढ्ने किशोर बिना बाँच्न नसक्ने भन्दै भागीन्, पतिले उजुरी दिएपछि रहस्य बाहिरियो — OSNepal

३ बच्चाकी आमा ७ कक्षामा पढ्ने किशोर बिना बाँच्न नसक्ने भन्दै भागीन्, पतिले उजुरी दिएपछि रहस्य बाहिरियो

LC (KTM) May 17, 2021 0

काठमाडौँ । ७ कक्षामा अध्ययनरत १६ वर्षीय किशोरसँग एक महिला भागेकी छिन् । रोचक त के छ भने ति महिला ३ बच्चाकी आमा हुन् । खबर हो छिमेकी मुलुक भारतको । भारतीय सञ्चार माध्ययमका अनुसार खबर उत्तरप्रदेशको गोरखपुरस्थित एक गाउँको हो । जहाँकी महिला र किशोर लामो समयदेखि एकअर्काप्रति राम्रो घुलमिल गर्ने गरेको र एकअर्काबिना बाँच्न नसक्ने भन्दै अहिले बृपत्ता भएको बताइएको छ ।

तर भाग्ने नै बारेमा भने कसैले पनि अनुमान नगरेको स्थानीइको भनाई रहेको छ । १० मार्चको रातिदेखि हराएका किशोरका परिवारले प्रहरीमा उजुरी दिएसँगै यो खबर बाहिर आएको हो । उजुरीपछि प्रहरीले पनि महिला र किशोरको खोजीलाई तीव्र बनाएको छ तर, उनीहरु कहाँ छन भन्नेबारे प्रहरीले सुईकोसमेत पाउन नसकेका कारण समस्या भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर