OSNepal शनिबार, मंसिर ११ २०७८

बलिउडमा अभिनेत्री प्रियंकाले लगाएको ज्याकेटको चौतर्फि चर्चा

बलिउडमा अभिनेत्री प्रियंकाले लगाएको ज्याकेटको चौतर्फि चर्चा

  • OSNepal
  • सोमबार, साउन ३२ २०७८


बलिउडमा अभिनेत्री प्रियंकाले लगाएको ज्याकेटको चौतर्फि चर्चा
Reading Time: < 1 minute

बलिउड अभिनेत्री प्रियंका चोपडा जोनसको अन्दाज सबैभन्दा युनिक रहने गर्दछ । उनी जहिल्यै अलग अलग स्टाईलमा देखिने गरेकी छिन् । उनको फैशन र लुक्सलाई मन नपराउने कोही हुदैनन् ।

यस पटक भाईरल भएको छ उनको आउटफिट भारतीय तथा वेस्टर्न मिक्स गरिएको भर्जनको । अहिले एउटा तस्बिर उनको भाईरल भएको छ । जसमा निक जोनसको हात थामिरहेको देखिन्छ ।

त्यो तस्बिरमा उनले हिन्दुकी देबी काली माता को प्रिन्टवाला ज्याकेट पहिरीएकी छिन् । उक्त ज्याकेटको बीचबीचमा देबी कालीको अनुहार बनाइएको छ ।

वेस्टर्न ड्रेसलाई भारतीय टच दिएर उनले भारतीय फ्यानको दिल जितेकी छिन् । यो फोटो अहिले सामाजिक सञ्जालमा खब भाईरल भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड