OSNepal बुधबार, मंसिर २२ २०७८

चर्चित समाजसेवी धुर्मुस सुन्तलीले कोरोना महामारीमा गरे अर्को यस्तो महत्वपूर्ण काम, गरे ठूलो संख्यामा अक्सिजन सिलिण्डर सहयोग

चर्चित समाजसेवी धुर्मुस सुन्तलीले कोरोना महामारीमा गरे अर्को यस्तो महत्वपूर्ण काम, गरे ठूलो संख्यामा अक्सिजन सिलिण्डर सहयोग

  • OSNepal
  • मंगलबार, जेष्ठ ४ २०७८


चर्चित समाजसेवी धुर्मुस सुन्तलीले कोरोना महामारीमा गरे अर्को यस्तो महत्वपूर्ण काम, गरे ठूलो संख्यामा अक्सिजन सिलिण्डर सहयोग
Reading Time: < 1 minute

नेपालमा महा भुकम्पका बेला गरीबका आशा बनेर आएका धुर्मुश सुन्तली अहिले कोरोनाको महामारीको बेला कता गए होलान् भन्ने तपाई लाई लाग्न सक्छ ।

उनीहरु रंगशालामा केन्द्ति त छदै छन् त्यसको अलवा नेपालमा कोरोना संक्रमितले अक्सिजन नपाएर छटपटिरहेका बेला धुर्मुस सुन्तलि फाउन्डेशनले ठुलो सहयोग गरेको छ ।

फाउन्डेशनले विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर भरेर सहयोग गरेको हो ।

फाउन्डेशनको हेल्प कक्षको टोलिले अस्पतालमा सञ्चालित १४० शैयाको कोभिड अस्पताललाई ५० थान सिलिन्डरमा अक्सिजन भरेर अस्पताललाई हस्तानतरण गरेका हुन्।

साथै फाउण्डेशनले यो बेला सकेको जति सबैले आ आफ्नो ठाउँ बाट सहयोग गर्नुपर्ने बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड