ओलीको स्वरमा सजिएको ‘मनमा’ गीत सार्वजनिक — OSNepal

ओलीको स्वरमा सजिएको ‘मनमा’ गीत सार्वजनिक

LC (KTM) August 17, 2021 0

गायिका सम्झना ओलीको स्वरमा सजिएको ‘मनमा’ बोलको गीत सार्वजनिक गरिएको छ ।गीतमा स्वर सँगसँगै शब्द तथा कम्पोजिसनसमेत ओली आफ्नै रहेको छ । विजय दंगालको निर्देशनमा भिडियो निर्माण गरिएको छ । भिडियोमासमेत गायिका ओली आफैँ देखिएकी छिन् ।

भिडियोलाई कमल सुवेदीले खिचेका छन् भने सम्पादनसमेत सुवेदी आफैँले गरेका छन् । भिडियोमा दीपक गौतमको लगानी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर