बलिउड अभिनेत्री कंगना रनावतको स्वीमिङ पुलमा मस्ती , को हुन् कंगना संग मस्ती गरिरहेका यी ब्यक्ति — OSNepal

बलिउड अभिनेत्री कंगना रनावतको स्वीमिङ पुलमा मस्ती , को हुन् कंगना संग मस्ती गरिरहेका यी ब्यक्ति

LC (KTM) August 17, 2021 0

बलिउड अभिनेत्री कंगना रनावत आफ्नो क्युट सानो भान्जा संगको बोन्डिङको भिडियो एकदमै शेयर गरिरहेकी हुन्छिन् । कंगना अक्सर गरेर उनको भान्जा संग एकदमै मस्ती गरिरहेको देख्न सकिन्छ । कंगनाको अब नयाँ तस्बीरमा आफ्नो भान्जा संग पुलमा डे आउटिंग रमाईलो गरिरहेको देखिएकी छिन् ।

उनले ब्लाक मोनोकनी लगाएर पूलमा भान्जा संग खुब मस्ति गरिरहेको देख्न सकिन्छ । उनले साथमा ठुलो ह्याट र सनग्लास समेत लगाएकी छिन् । उनलाई यो गेटअपमा एकदमै सेक्सी साथै बोल्ड देखिएको छ । उनी आफ्नो भान्जा संगको फोटाहरु सामाजिक सञ्जालमा लगाई रहन्छिन् । उनले भान्जा संग गरेको यो रमाईलो अहिले उनका फ्यानहरुले एकदमै मन पराईरहेका छन् ।

उनले भान्जा संगको फोटो शेयर गर्दै लेखेकी छिन्– वाटर पार्कमा म मेरो किड्डी संग एक दिन । म बिल्कुलै एक वाटर पर्सन नभए पनि तर उसलाई पानी संग माया छ । तर पनि मैले रमाईलो गरे । शायद यसकारण की उन त्यहाँ आएर एकदमै खुशी थियो । मलाई लाग्छ कि यहि नै माया हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर