रोजगारीको सिलसिलामा अफगानिस्तानमा गएका २८८ जना नेपालीको उद्धार गरि काठमाडौ ल्याइयो — OSNepal

रोजगारीको सिलसिलामा अफगानिस्तानमा गएका २८८ जना नेपालीको उद्धार गरि काठमाडौ ल्याइयो

LC (KTM) August 19, 2021 0

रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरि काठमाडौ ल्याइयो
रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वयमा हालसम्म २८८ जनाको उद्धार गरी काठमाडाँै ल्याइएको छ ।

उहाँहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर