कोरोनाको खोप लगाएका १६ बर्षिय किशोरलाई हृदयघात भयो — OSNepal

कोरोनाको खोप लगाएका १६ बर्षिय किशोरलाई हृदयघात भयो

LC (KTM) August 19, 2021 0

सिंगापुरमा एक १६ बर्षका किशोरलाई कोरोनाको खोप लिए पछि हृदयघात आएको थियो । ति किशोर लाई फाइजर खोप लगाएको ६ दिन पछि हृदयघात भएको थियो । तर अहिले उनको स्वास्थ्य अवस्था एकदमै ठिक रहेको छ ।

उनले यो खोप लगाए पछि आफैलाई बिश्वास थिएन कि हृदयघात पनि आफु करोडपति बन्छु भनेर । मिनिस्ट्री अफ हेल्थले प्रेस बयान जारी गर्दै भनेको छ कि सरकार ति किशोरका लागि २ लाख २५ हजार डलर अर्थात डेढ करोड भारु आर्थिक सुबिधा उपलब्ध गराउनेछ । यो सुबिधा सिंगापुरको भ्याक्सीन इन्जरी फाइनान्सीयल असिस्टेन्स प्रोग्राम अन्र्तगत दिन लागिएको बताइएको छ ।

मेडिकल जाँचका क्रममा यो पाइएको थियो कि ति किशोरमा मायोकार्डिटीस को समस्या भएको थियो । जसका कारण उनलाई हृदयघात भएको थियो । मिनिस्ट्रीको रिर्पाेटमा लखिएको थियो कि मायोकार्डिटिसको अवस्था कोभिडको खोपमा कारण पनि आउन सक्छ ।

एकदमै धेरै कैफिनको प्रयोग गर्ने तथा ह्याभी वेटलिफ्टिंगका कारण पनि हृदयघातको संभावना रहन्छ । अहिले ति किशोरको अवस्था एकदमै राम्रो रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर