अपत्यारिलो तर सत्य, १५ सय वर्ष अघिका मानिसहरुले पनि लगाउँथे यस्ता फेशनएवल जुत्ता — OSNepal

अपत्यारिलो तर सत्य, १५ सय वर्ष अघिका मानिसहरुले पनि लगाउँथे यस्ता फेशनएवल जुत्ता

LC (KTM) May 18, 2021 0

एजेन्सी । के १५ सय वर्ष अघि पनि मानिसहरुले फेशनएवल जुत्ता लगाउँथे ? केही दिन अघि मंगोलीयामा भेटीएको यो तस्विर पछि यो प्रश्न यत्रतत्र बहशको विषय बन्न पुगेको छ । यो डिजाइन आधुनिक युगमा संसारभर मशहूर ब्राण्डबाट उत्पादन भइरहेको डेलीमेलले जनाएको छ । यो जुत्ता मंगोलीयाको अल्ताई माउन्टेनमा केही हप्ता पहिला पुरातत्वविदहरुले फेला पारेका हुन् ।

ममी नाम गरेकी एक महिलाले उक्त समयमा पनि यस्तो अनौठो जुत्ता लगाउने गरेको तथ्य उनीहरुले पत्ता लगाएका छन् । खोव्द संग्रहालयका विशेषज्ञहरुका अनुसार ममीका साथमा एक घोडा, काठी, लगाम, माटाका भाँडा, लट्ठीको टोकरी लगायतका सामग्राीहरु फेला परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर