उडीरहेको विमान भित्र एयर होस्टेजलाई जबरजस्ती काखमा राख्न खोज्ने यि पाइलटलाई गरियो कडा कारवाही — OSNepal

उडीरहेको विमान भित्र एयर होस्टेजलाई जबरजस्ती काखमा राख्न खोज्ने यि पाइलटलाई गरियो कडा कारवाही

LC (KTM) May 18, 2021 0

उडीरहेको विमान भित्र एयर होस्टेजलाई जबरजस्ती काखमा राख्न खोज्ने यि पाइलटलाई गरियो कडा कारवाही, एयर होस्टेजलाई देख्यो की बाटो बिराइहाल्थे

एजेन्सी । उडीरहेको विमान भित्र एयर होस्टेजलाई जबरजस्ती काखमा राख्न खोज्ने पाइलटको जागीर चट भएको छ । यस्तो हर्कत स्पाइसजेट एयरलाइन्सका एक पाइलटले गरेका हुन् ।

बोइंग ७३७ जहाजको ककपिटमा लगेर जबरजस्ति काखमा बस्न लगाएपछि उनी वर्खास्तिमा परेका हुन् । कोलकत्ताबाट बैंकक फ्लाइटको जहाजका पाइलटले एयरहोस्टेजलाई ककपिटमा बोलाएर काखमा बस्न लगाएको अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् ।

ति पाइलटले उडीहरेको बिमान भित्र एयरहोस्टेजमाथि यौन शोषण मात्रै नगरी यात्रुहरुको जीउ धनमाथी समेत खेलवाड गर्न खोजेको आरोप लगाइएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार ति पाइलटलाई कडा भन्दा कडा कारबाहि हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर