भारतिय चर्चित सिरियल 'उतंरन'की खल नायिका रश्मि देसाईले सार्वजनिक गरिन यस्तो भिडियो, भिडियो हेरेर फ्यानले गरे चौतर्फि तारिफ — OSNepal

भारतिय चर्चित सिरियल ‘उतंरन’की खल नायिका रश्मि देसाईले सार्वजनिक गरिन यस्तो भिडियो, भिडियो हेरेर फ्यानले गरे चौतर्फि तारिफ

LC (KTM) May 18, 2021 0

भारतका चर्चित गायक राहुल बैद्य र  रश्मि देसाईले आईतबार आफ्नो नयाँ प्रोजेक्टबाट तस्बिर शेयर गर्दै भिडीयो रिलीजको मिति घोषणा गरेका छन् ।

आफ्ना फ्यानको प्रतिक्षाको घडी समाप्त पार्दै उनीहरुले आफ्नो म्युजिक भिडीयोको पहिलो लुक्स शेयर गरेका छन् । उनीहरुका फ्यानले उक्त शर्ट भिडीयोको खुबै तारिफ गरेका छन् ।

भिडीयोमा राहुलले माहिया मेरे माही गित गाईरहेको देख्न सकिन्छ । राहुल बैद्यको सुरीलो आवाज, त्यसमाथि रश्मि देसखईको धेरै सुन्दर भिडीयो जहा एक अर्काको केमेस्ट्रि खुबै मिलेको देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर