जिरो फिगरमा रहन चाहने यी सेक्सी नायिकाले आखिर किन सेरोगेसी रोजिनन् , कारण यस्तो रहेछ — OSNepal

जिरो फिगरमा रहन चाहने यी सेक्सी नायिकाले आखिर किन सेरोगेसी रोजिनन् , कारण यस्तो रहेछ

LC (KTM) August 21, 2021 0

बलिउड अभिनेत्री करीना कपुर खानको किताब प्रेग्नेन्सी बाइबल यतिबेला चर्चाको बिषय बनेको छ । उनको यो किताबले उनको ब्यक्तिगत जिन्दगीका अनेकौ किस्साहरु बाहिर ल्याएको छ । यस किताबमा उनले आफ्नो सानो छोरा नामको पनि खुलासा गरेकी छिन् । जसका कारण सामाजिक सञ्जालमा एकहद सम्म बबालै मच्चिएको थियो ।

करीनाले आफ्नो छोराको नाम जहांगीर राखेको यसै किताब बाट खुलासा गरेकी छिन् । करीना कपुर सधै आफ्नो बोल्ड डिसिजनका लागि चिनिने गरेकी छिन् । उनी फिल्म उद्योगमा पनि उत्तिकै टे«ण्डमा थिईन् जब उनले गर्भवती बेलामा पनि शुटिंग गरेकी थिईन् । तर उनमा कहि न कहि डर थियो कि बिबाह र गर्भवती भएका कारण आफ्नो करियरमा असर नपुगोस् ।

सैफ अली खानले समेत यो खुलासा गरेका छन् कि बलिउडमा महिलाका लागि एकदमै चुनौतीपुर्ण छ पुरुष भन्दा । सैफले भनेका छन्– हाम्रो उद्योगमा केही चीजको तनाव महिलामाथि परि नै रहेको हुन्छ । जे जति भए पनि महिलालाई कस्तो देखिन्छ भन्ने नै हो । जब हामीले रिलेशनशिपको शुरुवात गरेका थियौ त्यस समयमा करीनाको साइज जीरो थियो ।

उनको काम पनि शानदार चलिरहेको थियो यसमा उनको प्रस्तुतीको ठुलो हात रहेको थियो । गर्भवती हुँदा शरीरमा परिवर्तन त हुन्छ । उसलाई पुरानो आकारमा आउन एकदमै धेरै झण्झटको सामना गर्नुपरेको थियो । करीना यहि बिषयलाई लिएर चिन्तामा परेकी थिईन् । जब पहिलो पटक बच्चाको बिषयमा सैफले कुरा गर्दा उनी चकित परेकी थिईन् ।

उनको इच्छा सेरोगेसी तर्फ रहेको थियो । तर उनलाई लाग्यो कि हरेक चिजमा १०० प्रतिशत दिन आवश्यक छ । जब करीनाले नै गर्भवती बन्ने मनस्थिती बनाए पछि सैफलाई कुनै अफ्ठ्यारो थिएन । करीनाको पहिलो छोरा तैमुर सन् २०१६ मा जन्मिएका थिए । त्यसपछि २०२१ मा अर्काे छोरा जेह जन्मिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर