अभिनेत्री जान्वी कपुरले शेयर गरेको भिडियोले बलिउडमा हंगामा — OSNepal

अभिनेत्री जान्वी कपुरले शेयर गरेको भिडियोले बलिउडमा हंगामा

LC (KTM) August 22, 2021 0

बलिउड अभिनेत्री जान्वी कपुर आफ्नो रमाईलो भिडियो मार्फत धेरैलाई हसाउन कुनै कसर बाँकी राख्दिनन् । कहिले साथी संग फनी डान्स स्टेप गरिरहेकी हुन्छिन् त कहिले फनी फेस बनाएर जान्वीले पोष्ट गरेको भिडियो सधैजसो भाइरल हुने गरेको छ । तर हालै अभिनेत्री जान्वीले एक्सपेक्टेशन भर्सेज रियालीटीको एक नयाँ भिडियो शेयर गरेकी छिन् ।

यो भिडियो कुनै मेकअपको नभएर अरेन्ज जुस निकाल्दै गरेको भिडियो रहेको छ । भिडियोको पहिलो स्लाइडमा जान्वी कपुर शिमरी लाइट ब्लु बिकिनी टप तथा हाई थाइ स्लिट रैप अराउण्ड स्कर्ट लगाएर जुस निकाल्दै गरेको देख्न सकिन्छ । उनको अनुहार एकदमै कामुक देखिएको छ । त्यस्तै भिडियोको दोस्रो स्लाइडमा जाव्नी बिकिनी टप तथा शर्टस लगाएर जुस निकालिरहेको देख्न सकिन्छ ।

यस भिडियोमा उनको फेशियल एक्सप्रेशनले बताई रहेको छ कि जुस निकाल्न कतिको शक्ति लगाउनु पर्छ । जुस निकाले पछि उनले भन्छिन्– दीदी मात्रै यति नै पाइन्छ आज । उनले आफ्नो यो भिडियोलाई एक्सपेक्टेशन भर्सेज रियालिटी क्याप्सन दिएकी छिन् । फ्यानहरुले उनको यो भिडीयो एकदमै मन पराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर