प्रधानमन्त्री देउवाले नियुक्त गरे प्रमुख स्वकीय सचिवमा भानु देउवालाई — OSNepal

प्रधानमन्त्री देउवाले नियुक्त गरे प्रमुख स्वकीय सचिवमा भानु देउवालाई

LC (KTM) August 22, 2021 0

काठमाडौं ६ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले आफ्नो प्रमुख स्वकीय सचिवमा भानु देउवालाई नियुक्त गरेका छन् ।

लामो समय देखि देउवाको निजी सचिवको रुपमा कार्यरत भानु देउवा आजबाट भने प्रमुख स्वकीय सचिवमा निय्ुक्त भएका छन् । भानु अहिले सम्म पनि कुनै विवाद नआएकाले देउवाको यो कार्यलाई सबैले प्रशंसा गरेका छन् । सरकारको नेतृत्व गरेको महिना दिन हुँदा पनि देउवाले भानुलाई भने स्वकीय सचिवमा नियुक्त गरेका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर