कोरोना जितेर घर फर्किदा पाँच हजार अस्पताललाई सहयोग गरे ८९ वर्षीय केशवले — OSNepal

कोरोना जितेर घर फर्किदा पाँच हजार अस्पताललाई सहयोग गरे ८९ वर्षीय केशवले

LC (KTM) May 18, 2021 0

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिकाको कोभिड अस्थायी अस्पतालमा उपचार गरी कोरोना जितेर घर फर्कने क्रममा अस्पतालको उपचार सेवा राम्रो रहेको र थप व्यवस्थापनका लागि रु पाँच हजार अस्पताललाई सहयोग गर्दै रघुगङ्गा गाउँपालिका–३ का ८९ वर्षीय केशव सुवेदी । तस्बिर ः कमल खत्री ÷ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर