नेकपा एमालेले बोलायो स्थायी कमिटिको बैठक :नेपालको साथ छोडेका नेताहरुको पनि सहभागीता हुने — OSNepal

नेकपा एमालेले बोलायो स्थायी कमिटिको बैठक :नेपालको साथ छोडेका नेताहरुको पनि सहभागीता हुने

LC (KTM) August 23, 2021 0

काठमाडौँ ७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । बैठकमा भोली डाकिएको प्रवक्ता प्रदीप ज्ञवालीले जनाएका छन् ।

बकैठकमा पार्टी एकताको लागि प्रयासरत दोस्रो पुस्ताका नेताहरुको पनि सहभागी रहने जनाइएको छ । बैठकमा उभाध्क्ष भीम रावल, गोकर्ण विष्ठ लगायतको सहभागीता रहने जनाइएको छ ।

लामो समय देखि माधव नेपालाई आज साथ दिँदै आएका यी नेताहरुले भोली भने ओलीले डाकेको स्थायी कमिटिको बैठकमा सहभागी हुने भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर