एमालेले अवरोध गर्दै आएपनि लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले विश्वासको मत लिने — OSNepal

एमालेले अवरोध गर्दै आएपनि लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले विश्वासको मत लिने

LC (KTM) August 23, 2021 0

काठमाडौँ ७ भदौ । नवनियुक्त लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने भएका छन् ।

आज सोमबार प्रदेश सचिवालयले प्रकाशन गरेको बैठकको कार्य सूचीमा जनाइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठकमै अवरुद्ध गरेपछि बैठक अवरुद्ध भएको थियो ।

मुख्यमन्त्री केसीले विश्वासको मत लिन ४१ सांसदहरुको समर्थन आवश्यक पर्छ । प्रदेशमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुखबाहेक), जनता समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र सांसद अजय शाहीसहित ४२ सांसद रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर