सनाखतको लागि माधव नेपाललाई निवार्चन आयोगले बोलायो भोलि विहान ११ बजे — OSNepal

सनाखतको लागि माधव नेपाललाई निवार्चन आयोगले बोलायो भोलि विहान ११ बजे

LC (KTM) August 24, 2021 0

काठमाडौं ८ भदौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी माधव नेपाल लगायतका नेताहरुलाई सनाखतको लागि निर्वाचन आयोगले भोली बुधबार ११ बजे बोलाएको छ ।

गठवन्धन सरकार दल विभाजन सम्बन्धि अध्यादेश ल्याएपछि नयाँ दल दर्ता गरेका नेपाल पक्षलाई भोली आयोगले बोलाएको हो ।

अध्यादेशअनुसार केन्द्रीय कमिटी वा संसदीय दलमध्ये एकमा २० प्रतिशत संख्या भए दल विभाजन गर्न सकिने व्यवस्था भए अनुसार नेपाल पक्षले आजको केन्द्रिय कमिटि बैठकमा २६ सासद भएको दावी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर