OSNepal आइतबार, मंसिर १९ २०७८

नेपालसहित १४ जना सांसदलाई कारवाही किन नगरिएको भन्दै एमालेका नेताहरु पुगे सभामुख सापकोटाको कार्यकक्षमा

नेपालसहित १४ जना सांसदलाई कारवाही किन नगरिएको भन्दै एमालेका नेताहरु पुगे सभामुख सापकोटाको कार्यकक्षमा

  • OSNepal
  • बुधबार, भाद्र ९ २०७८


नेपालसहित १४ जना सांसदलाई कारवाही  किन  नगरिएको भन्दै   एमालेका  नेताहरु पुगे सभामुख सापकोटाको कार्यकक्षमा
Reading Time: < 1 minute

काठमाडौँ ९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्नि प्रसाद सापकोटाको कार्यकक्षमा पुगेका छन् । माधव नेपालसहित जना सांसदलाई गरिएको कारवाही गरेको पत्र पठाउँदा पनि किन कारवाही नगरेको भन्दै सापकोटाको कार्यकक्षमा पुगेका हुन् ।

हिजो मात्र दातको उपचार गरेर घरमा नै आराम गरिहेका सापकोटाको कार्यकक्षमा एमालेका खगराज अधिकारी, शान्ता चौधरी, सूर्य पाठक, विद्या भट्टराई लगायतका नेताहरु पुगेका छन् ।

नेपालसहित १४ जनालाई कारवाही नगरेको भन्दै अध्यक्ष केपी ओली सभामुख सापकोटालाई पद छोड्न समेत भनिसकेका छन् । आज नेपाल समुह भने नयाँ दल सनाखत गर्नको लागि निवार्चन अयोग पुगेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड