लमजुङ केन्द्रबिन्दु बनाए ५ .८ रेक्टरको भुकम्पको धक्का — OSNepal

लमजुङ केन्द्रबिन्दु बनाए ५ .८ रेक्टरको भुकम्पको धक्का

LC (KTM) May 19, 2021 0

काठमाडौँ ५ जेठ । आज एक बिहानै भुकम्पको धक्का महसुस गरिएको छ । लमजुङ केन्द्रबिन्दु बनाएर ५. ८ रेक्टकरको भुकम्प गएको छ । आज ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भुकम्पको धक्का लमजुङ बाहेक काठमाडौं तनहुँ , गोरखा तथा आसपासका क्षेत्रका पनि महसुस गरिएको छ । भुकम्पबाट घरको गाह्रो भत्किँदा लमजुगंको भुलभुलेकी ८५ वर्षीया वृद्धा घाइते भएकी छिन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । भुकम्पबाट लमजुगंका केही घरमा क्षती पुगेको भएता पनि यकिन विबरण भने आउन बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर