OSNepal आइतबार, मंसिर १९ २०७८

कलाकार जेबी टुहुरेको निधनले प्रधानमन्त्री देउवा स्तब्ध

कलाकार जेबी टुहुरेको निधनले प्रधानमन्त्री देउवा स्तब्ध

  • OSNepal
  • बिहिबार, भाद्र १० २०७८


कलाकार जेबी टुहुरेको निधनले प्रधानमन्त्री देउवा स्तब्ध
Reading Time: < 1 minute

काठमाडौँ १० भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले कलाकार जुठबहादुर खड्की (जेबी टुहुरे)को निधनको खवरले आफु निकै स्तव्ध भएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल मार्फत (जेबी टुहुरे)को निधनले आफु स्तब्ध भएको बताएका हुन् ।

साथै उनले मृतक आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त समेत गरेका छन् ।

प्रधानमन्त्री देउवाले लेखेका छन्, कलाकार जुठबहादुर खड्की (जेबी टुहुरे)को निधनको खवरले निकै स्तव्ध भएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड