कलाकार जेबी टुहुरेको निधनले प्रधानमन्त्री देउवा स्तब्ध — OSNepal

कलाकार जेबी टुहुरेको निधनले प्रधानमन्त्री देउवा स्तब्ध

LC (KTM) August 26, 2021 0

काठमाडौँ १० भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले कलाकार जुठबहादुर खड्की (जेबी टुहुरे)को निधनको खवरले आफु निकै स्तव्ध भएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल मार्फत (जेबी टुहुरे)को निधनले आफु स्तब्ध भएको बताएका हुन् ।

साथै उनले मृतक आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त समेत गरेका छन् ।

प्रधानमन्त्री देउवाले लेखेका छन्, कलाकार जुठबहादुर खड्की (जेबी टुहुरे)को निधनको खवरले निकै स्तव्ध भएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर