OSNepal बुधबार, मंसिर २२ २०७८

संजय दत्तकी पत्नि मान्यताले सार्वजनिक गरिन अहिलेसम्मका अबतारका तस्विर

संजय दत्तकी पत्नि मान्यताले सार्वजनिक गरिन अहिलेसम्मका अबतारका तस्विर

  • OSNepal
  • बिहिबार, भाद्र १० २०७८


संजय दत्तकी पत्नि मान्यताले सार्वजनिक गरिन अहिलेसम्मका अबतारका  तस्विर
Reading Time: < 1 minute

एजेन्सी । बलिउड नायक संजय दत्त रोमान्टिक ब्यक्ति हुन् । संजय दत्त मात्र नभएर उनको परिवार नै रोमानस गर्न र घुमघाम गर्न चाहाने परिवार हो ।

बेला बेला अनेकन हर्कतहरुले मिडियामा छाइरहने पात्र संजय अहिले भने श्रीमतीसँग रोमान्स गरिरहेका तस्विरका कारण चर्चामा छन् । संजयको परिवारले रोमान्स गरेका तस्विरहरु संजय दत्तकी पत्नी मान्यताले सामाजिक संजालमा शेयर गरे लगत्तै अहिले भाइरल बनिरहेका छन् ।

संजयले पत्नि र परिवारका लागी सुटिङबाट ब्रेक लिएर विदा मनाउन सिंगापुर पुगेका छन् । आँफैले सार्वजनिक गरेका तस्विरमा संजय पत्नि मान्यता निकै नै हट अवतारमा देखा परेकी छिन् ।

केही फोटो इन्स्टा स्टोरीमा पनि शेयर गरेकी छिन् जहाँ मान्यताले संजय दत्तलाई किस गरिरहेको देख्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड