चुरोटको ट्रोलको शिकार साम्य नहुँदै फेरी यस्तो विपतमा फसिन् प्रियंका, पारदर्शी पहिरनमा हिँडेपछि भयो भद्दा कमेन्टको वर्षा — OSNepal

चुरोटको ट्रोलको शिकार साम्य नहुँदै फेरी यस्तो विपतमा फसिन् प्रियंका, पारदर्शी पहिरनमा हिँडेपछि भयो भद्दा कमेन्टको वर्षा

LC (KTM) August 27, 2021 0

एजेन्सी । भारतीय चर्चित अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय एकपछि अर्को गर्दै आफ्ना दर्शकका माझ ट्रोलको शिकार बन्न पुगेकी छिन् । विभिन्न कारणले लगातार चर्चामा छाइरहेकी यि सुन्दरीले आफ्नो जन्मदिनको अवसरमा श्रीमान् निक जोनससँग खिचिएका निकै सुन्दर तस्बिर अहिलेसम्म पनि भाइरल भइरहेका बेला उनको पारदर्शी पहिरनका कारण उनी फेरी विबादित बन्न पुगेकी छिन् ।

पछिल्लो दिनमा चुरोट तानिरहेको तस्बिरका कारण ट्रोलको शिकार बनिरेहकी यि अमेरिकी बुहारी आफ्नो कुकुर डायनासँगै निक जोनससँग घुम्न निस्केको समयको त्यो पारदर्शी पहिरनका कारण प्रियंका चोपडा पुनः एकपटक चर्चामा छाएकी छिन् ।

उनका फ्यानले ट्रोल बनाउँदै भनेका छन् श्रीमानको चक्करमा फेशन सेन्स पनि बिर्सियौ रु’, त्यस्तै अर्का फ्यानले भनेका छन् ‘योभन्दा राम्रो त नग्न हिँडेको भए नै हुन्थ्यो ।’ त्यस्तै प्रियंकाको समर्थन गर्दै अर्का फ्यानले भनेका छन् प्रियंकालाई जे मन लागेको छ त्यो उनको रुची हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर