सक्किगोनीमा किन देखिन छाडे अर्जुन घिमिरे ‘पाडे’ ? — OSNepal

सक्किगोनीमा किन देखिन छाडे अर्जुन घिमिरे ‘पाडे’ ?

LC (KTM) August 27, 2021 0

काठमाडौं- ‘तै तपाईंहरूको सक्किगोनि पनि भित्रभित्रै त फु’टेको त हैन ? अर्जुन घिमिरे पाँडे नभएको सक्किगोनि पनि सक्किगोनिझैं भएको छ। हामीलाई पाँडे जसरी नि चाहियो। पाँडे खोई चाइयो, नुनबिनाको तरकारीजस्तै भयो सक्किगोनि।’

लोकप्रिय हास्यटेलिश्रृंखला सक्किगोनिका कलाकारहरूले सामाजिक सञ्जालमा केही पोस्ट अपलोड गर्नै हुन्न। यस्तै, प्रतिक्रियाको ओइरो लाग्छ। कतिपय दर्शकले पाँडे बुढा अर्थात् अर्जुन घिमिरेलाई सक्किगोनि नदेखिए सिरियल हेर्न छोडिदिने घुर्की लगाउँछन् भने कतिपयले उनीबिना सिरियल नै खल्लो भएको प्रतिक्रिया दिने गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर