OSNepal बुधबार, मंसिर २२ २०७८

हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  • OSNepal
  • बुधबार, जेष्ठ ५ २०७८


हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
Reading Time: < 1 minute

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११७ रुपैयाँ १८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ६० पैसा र बिक्रीदर १६६ रुपैयाँ ४५ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३२ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।कुन देशको मुद्राको दर कति ?

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड