सरकारको नेतृत्व गरेको महिनौ दिन सम्म पनि सरकारलाई पुर्णता दिन नसकेका देउवा गठन्धनको भेटवार्ता सम्पन्न — OSNepal

सरकारको नेतृत्व गरेको महिनौ दिन सम्म पनि सरकारलाई पुर्णता दिन नसकेका देउवा गठन्धनको भेटवार्ता सम्पन्न

LC (KTM) August 29, 2021 0

काठमाडौं १३ भदौ । गठवन्धन सरकारको बालुवाटारमा बसेको भेट वार्ता सम्पन्न भएको छ ।

आज बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बिच भएको भेटवार्ता सम्पन्न भएको हो ।

आउँदो साता सम्म सरकारलाई पुर्णता दिने भन्दै आएका प्रधानमन्त्री देउवाले सरकारको नेतृत्व लिएको महिनौँ दिन बितिसक्दा पनि सरकरालाई पुर्णता दिन सकेका छैनन् ।

आज भएको भेटवार्तामा पनि मन्त्रिपरिषद्को विस्तारको विषयमा छलफल भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर