पुनः बलिउडमा आफ्नो करिअर निर्माण गर्ने तयारीमा करिश्मा कपुर — OSNepal

पुनः बलिउडमा आफ्नो करिअर निर्माण गर्ने तयारीमा करिश्मा कपुर

LC (KTM) August 29, 2021 0

एजेन्सी – प्रेम कैदी’ बाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् करिश्मा कपूर । उनि अभिनेता रणधिर कपूर र अभिनेत्री बबिता कपूरकी जेठी छोरीको रुपमा करिश्माको जन्म जून २५, सन् १९७४ मा भारतको मुम्बइमा भएको हो ।उनको बलिउडमा चौतर्फी चर्चा हुने गर्दछ । करिश्माले बलिउड डेब्यू गर्दा उनी केवल १५ वर्षकी मात्रै थिइन् ।

उनको फिल्म राजा हिन्दुस्तानी निकै हिट बनेको थियो । उनले दर्जनौ फिल्लमा अभिनय गरीसकेकी छिन् । उनि फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । तर उनको नाम बलिउडका अभिनेता अभिषेक बच्चन संग पनि जोडिएको थियो । तर अभिषेकको ऐश्वर्या रायसँग विवाह भएको छ उनको एक छोरी मेत रहेकी छिन् । तर त्यसअघि अघि अभिषेकको विवाह करिष्मासँग हुन लागेको थियो ।

उनिहरुको जोडि बलिउडमा एक सफल जोडि रहेको थियो । उनिहरुको बलिउडमा धेरै नै रुचाउने गरिन्थ्यो । अमिताभ बच्चनको जन्म दिनमा अभिषेक बच्चन र करिष्मा कपुरको इन्गेजमेन्ट समेत भएको थियो । तर उनिहरुको विवाह सफल हुन् सकेन जया बच्चनले अभिषेकले इन्गेजमेन्ट तोडेको जानकारी दिइन् । र यिनिहरु टाडिएका थिए । र फेरी उनले बलिउडमा आफ्नो करिअर निर्माण गर्ने बताएकी छिन् । भारतिय संचार माध्यमले जनाए अनुसार करिश्माले एकता कपुरले निर्माण गर्न लागेको मेन्टलहुडमा काम गर्न लागेकी छिन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर