परमादेश सरकारलाई समर्थन गर्ने सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरुको बैठक जारी — OSNepal

परमादेश सरकारलाई समर्थन गर्ने सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरुको बैठक जारी

LC (KTM) August 31, 2021 0

काठमाडौँ १५ भदौ । मन्त्रिपरिषद्लाई पुर्णता दिने विषयमा सत्तारूढ गठबन्धनदलका शीर्ष नेताहरुको बैठक चलिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा परमादेश सरकारलाई समर्थन गर्ने दलको सहभागी रहेको छ ।

जारी बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने र मन्त्रालय भागबन्डालगायत विषयमा छलफल भइरहेको जनाइएको छ । आज नै मन्त्रालयको भागवण्डाको विषयमा टुंग्याउने तयारी रहेको पनि बताइएको छ ।

सरकारको नेतृत्व गरेको डेढ महिना बित्न लाग्दा पनि कांग्रेसले सरकारलाई पुर्णता दिन सेकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर