बाटोमा हिँडिरहेका यि युवकले चार तलामाथि झुन्डिएका बच्चालाई ३० सेकेण्डमा आफ्नो ज्यान जोखिममा पारेर यसरी बचाए — OSNepal

बाटोमा हिँडिरहेका यि युवकले चार तलामाथि झुन्डिएका बच्चालाई ३० सेकेण्डमा आफ्नो ज्यान जोखिममा पारेर यसरी बचाए

LC (KTM) May 19, 2021 0

एजेन्सी । अपार्टमेन्टको चौथो तल्लामा झुन्डिरहेको बच्चालाई एक युवकले सुपरहिरोको शैलीमा नै गएर बचाउन सफल भएका छन् । घटना हो फ्रान्सको पेरिसको । रुइमाक्र्स९डोर्मोएको एक अपार्टमेन्टको चौथो तल्लामा झुन्डिरहेको बच्चालाई बाटोमा हिँडिरहेका २२ वर्षीय युवन मामोउडु गासामाले बाटोबाट नै देखेपछि फिल्मी शैलीमा बचाउन सफल भए पछि अहिले उनको विश्वभर चर्चा छ ।

बाबु किनमेलका लागि बाहिर गएको बेलामा खेल्दै गरेका बच्चा एक्कासी बार्दलीमा झुन्डिएका ति बालकलाई बाटोबाट देखेपछि मामोउडु जम्मा ३० सेकेण्ड लगाएर माथी उक्लिएर बच्चालाई बचाउन सफल भए ।

च्चको स्थिति देखेर आँफुलाई माया लागेर बचाएको तर्क उनले दिएका छन् । डोरी वा अन्य कुनै सुरक्षा सामग्री बिना नाङ्गो हातले सजिलै भवनमा चढेका उनका तस्विर र बच्चलाई बचाउँदाको दृश्यले अहिले राम्रो चर्चा पाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर