दोलखाली गायक अशिम कुमार कटुवाल दशै गित ‘जमरा सुकार’ बजारमा



लामो समयदेखी कृयासिल लोक गायक अशिम कुमार कटुवालले नयाँ दशैंको गीत बजारमा ल्याएका छन । परदेशीएका लाखौ नेपालीको यथार्थ भोगाई र कथालाई आधार बनाएर तयार गरिएको गित ‘जमरा सुकार’ ले दर्शक श्रोताको मन जित्न सफल भैरहेको गायक कटुवाल बताउँछन । अशिम कुमार कटुवाल र अमृता रायमाझीको स्वरमा डिजिटल बजारमा आएको यस गितमा अशिम आफैको शब्द , जल्दो बल्दो संगितकार तथा एरेन्जर बिष्णु तामाङको लय र एरेन्ज रहेको छ । रिकेश रिजाल, अमृता रायमाझी र सरोज घिमिरेको जिवन्त अभिनय देख्न सकिने यश गितको म्युजिक भिडियोको निर्देशन रामचन्द्र बोहराले गरेका हुन । बालकलाकार प्रितिशा बस्नेत एन्जिला केसि हरेका छन भिडियोको छायांङकन नमराज घिमिरेले र सम्पादन रिकेश बरालले गरेका हुन।

Comment