पहिलो audition असोज 20 गते तिन्कुने स्थित ग्रीन क्याफेमा आयोजना हुने – जेनिथ entertainment



जेनिथ entertainment द्वारा e-plant प्रा लि को सहकार्यमा mr and miss teen planet nepal , little miss and master planet nepal र mrs planet nepal को पहिलो audition असोज 20 गते शनिबार तिन्कुने स्थित ग्रीन क्याफेमा आयोजना हुने भयेको छ।

8 देखि 19 बर्सका बालबालिका र बिबाहित महिलाहरुलाइ केन्दृत गर्दै ,उनिहरुमा ब्याक्तित्व बिकाश र आत्मबिसवास अभिबृदी गर्नका लागि र modelling मा रुचि राख्ने हरुका लागि सुन्दर मन्च प्रदान गर्नको लागि येस कार्यक्रम आयोजना हुन गहिरहेको छ। audition को आबेदन खुलिसकेको विभिन्न प्रतिस्पर्थी मध्य जम्मा जम्मी 40 जना छ्नोत हुने र 8 देखि 15 बर्श का बालबालिका little miss and master planet nepal मा प्रतिस्पर्धा गर्ने
,16 देखि 19 बर्शका बालबालिका mr and miss teen planet nepal मा प्रतिस्पर्धा गर्ने र जुनसुकै उमेरका बिबाहित महिला mrs planet को लागि प्रतिस्पर्धा गर्ने आयोजक ले बतायेको छ। ra बिजेता हरुले आकर्षक पुरस्कार, नगद रासी ,म्युजिक video ,भिबिन्न छात्रवृत्तिको साथ नेपाललाइ प्रतिनिधित्वगरि अन्तरास्ट्रिय प्रतियोगितामा सहभागी हुने अबसर प्राप्त गर्नेछन।

audition मा सहभागी हुनका लागि आबेदनहरु e- planet ,bagbazar , media training house and entertaiment र ग्रीन क्याफे उपलब्ध गराइयेको र audition ko din पनि आबेदन भर्न सकिने जेनिथ entertainment ka ceo बिक्रम सिङ मैनालीले बतायेका छन।

Comment