आँफु भन्दा आधा उमेरका अर्जुनसँग प्रेममा रहेकी मलाईकाको के फेरी सम्बन्ध बिग्रिएकै हो ? — OSNepal

आँफु भन्दा आधा उमेरका अर्जुनसँग प्रेममा रहेकी मलाईकाको के फेरी सम्बन्ध बिग्रिएकै हो ?

LC (KTM) September 05, 2021 0

काठमाडौं – बलिउडमा पछिल्लो समय चर्चामा रहेको प्रेम जोडी हो अर्जुन कपूर र मलाइका । यसैबिच मलाइकाले पहिलो पटक आफ्नो प्रेम सम्बन्धबारे खुलेर कुरा गरेकी छन् । उनले भनेकी छन् प्रेममा सबैलाई दोस्रोपटक मौका मिल्नुपर्ने बताएकी छिन् । साथै उनले सबैले यसलाई स्वीकार गर्नुपर्ने पनि उल्लेख गरेकी छिन् ।

यस विषयमा जानकारी दिँदै मलाइकाले भारतीय महिलालाई दोस्रोपटक प्रेम सम्बन्धमा पर्नु निकै कठिन रहने बताएकी छिन् ।

उनले भारतमा विभिन्न किसिमको अवरोध रहेको र महिलालाई दोस्रोपटकको प्रेमबाट रोक्ने गरेको बताएकी छिन् । ४५ वर्षीय मलाइकाले अरबाज खानसँग विवाह गरेकी थिइन् । मलाइका र अरबाजको १६ वर्षीय छोरा अरहान पनि छन् । तर, उनीहरुले सम्बन्ध विच्छेद गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर