अमेरिकी दुतावास अगाडी एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिएका ६ जना पक्राउ — OSNepal

अमेरिकी दुतावास अगाडी एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिएका ६ जना पक्राउ

LC (KTM) September 06, 2021 0

काठमाडौँ २१ भदौ । काठमाडौं स्थित अमेरिकी दुतावास अगाडी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध प्रदर्शनमा उत्रिएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज सोमबार मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) पार्टीमा आवद्ध अखिल अखिल क्रान्तिकारीले दसतावास अगाडी प्रदर्शन गरेका थिए ।

पक्राउ पर्नेमा क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल,क्रान्तिकारीका महासचिव पेशल दाहाल महेश श्रेष्ठ, मिनप्रसाद गिरी, लक्ष्मण विक र नवराज तिवारी रहेका छन् । अहिले उनीहरुलाई महानगरीय वुतमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर