दुनियामा बिरलै देखिने दृश्य, यि आमाले दिइन् १७ मिनेटमा ११ बच्चालाई जन्म — OSNepal

दुनियामा बिरलै देखिने दृश्य, यि आमाले दिइन् १७ मिनेटमा ११ बच्चालाई जन्म

LC (KTM) May 20, 2021 0

एजेन्सी । एउटा मानिसले एक पटकमा कतिवटा बच्चा जन्माउन सक्ला ? २, ३ वा ४ ? तर इन्डियानामा ४२ वर्षकी मारिया हर्नान्डेज नामक महिलाले एकैपटक ११ बच्चाहरुलाई जन्म दिएर विश्वलाई नै चकित तुल्याइदिएकी छिन् । मारिया हर्नान्डेज नामक महिलाले १७ मिनेटमा ११ बच्चालाई जन्म दिएकी हुन्। यो डेलिभरीको केस हेरेपछि अस्पतालको सबै डाक्टर अचम्ममा परेका छन् ।

मारिया हर्नान्डेजको डेलिभरिको लागि धेरै दुखाई भएपछि मात्रै अस्पतालमा भर्ना गरिएको थियो । मारियाको परिवारले यसलाई एक चमत्कार मानेका छन् र सबै बच्चा स्वस्थ भएको कुरालाई लिएर धेरै नै खुशी छन् ।

मारियाका पतिले यसलाई एक चमत्कार मानेका छन् र अहिले धेरै मानिसहरु उनलाई बधाई दिन थालेका छन् र उनले पनि शुभेच्छुकलाई आभार प्रकट गरेका छन् । यस्ता घ टना विश्वमा निकै नै विरलै मात्रामा घट्ने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर