सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका एमालेका दुई मन्त्रीले दिए राजीनामा — OSNepal

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका एमालेका दुई मन्त्रीले दिए राजीनामा

LC (KTM) September 07, 2021 0

धनगढी २२ भदौ । सुदूरपश्चिम प्रदेश सरकारमा रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका दुई मन्त्रीले राजीनामा दिएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराज रहेका छन् ।

पार्टी विभाजन भएपछि एमालेमै रहेका गहतराज र माधव नेपाल समूहमा रहेका शाहले आज राजीनामा दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर