श्रीमानले यति चाँडै छोडेर जानु भयो भन्दै ब्युटिसियन चेसाङको परिवार नै डाको छोडेर रोए, हेर्नुहोस यो रोएरै सकिएको अन्र्तवार्ता — OSNepal

श्रीमानले यति चाँडै छोडेर जानु भयो भन्दै ब्युटिसियन चेसाङको परिवार नै डाको छोडेर रोए, हेर्नुहोस यो रोएरै सकिएको अन्र्तवार्ता

LC (KTM) September 07, 2021 0

काठमाडौं-कोरोनाले कलिलै उमेरमा धेरैका सिन्दुर पुछिएको छ । परिवार एक्लिएको छ । अझ भनौ जीवननै उजाड बनेको छ । हो यस्तै भएको छ ब्युटिसियन चेसाङ लामाको जीवनमा । करिव एक महिना अघि ज्वरो आएर अस्पताल लगेपछि कहिल्यै फर्किएनन निमा लामा ।

निमाले संसार छोडेपछि यति बेला रोइकराइ गदै चेसाङ आफ्ना छोराछारी सहित ब्यवसाय समालेर जीवन चलाइरहेकी छिन् ।

अब तिमीले धेरै दुख गर्न प्रदैन सुखका दिन आए भन्दै बचन दिएका श्रीमानले छाडेर गएपछि उनी सम्हालिन सकेकी छैनन् । उनै चेसाङ लामाको परिवार सँग पहिलो पटक कुराकानि गरेका छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर