पोखरामा अत्याधुनिक सुबिधा सम्पन पाँच एम्बुलेन्स ल्याए सूजन र सागरले



एसियन डेपलोपमेन्ट वोडका कार्यकारि अध्क्षय नेपाल को कान्छो पत्रकार सुजन आचार्य र पोखरा महानगरपालिका सक्रिय युवा व्यबसाहि तथा एसियन वोडका उपाध्क्ष सागर पौडेल भएर पोखरा महानगरपालिका लाई मध्यनजर गर्दै पोखरा मा अत्याधुनिक सुबिधा भएको पाँच एम्बुलेन्स पोखरा भित्राएका छन् ।

यो प्रबिधि को एम्बुलेन्स पोखरा महानगरपालिकामा पहिलो पट्क भित्रिएको हो । यो प्रबिधिको एम्बुलेन्स पोखरा भित्रिदा पोखरा बासि निकै हर्सित द्खिन्छन् ।

कुल तिन करोड को लगानि मा पाँच एम्बुलेन्स भित्रिएको हो । मानब सेवा एम्बुलेन्स कल्ब को नाम बाट एम्बुलेन्स संचालन मा ल्याएका छन । अप्तकालिन अव्स्था मा 120 नम्बर मा डाएल गरेर सेवा लिन सकिने सागर पौडेलले बताएका छन ।

Comment