सुन्दरता र अभिनयकी खानी श्रीदेवी छैनन् भनेर मलाई विश्वास नै लाग्दैन भन्दै भाबुक बनिन माधुरी



वलिउडकि चर्चित नायिका श्रीदेवीको निधन भएको एक वर्ष पुगेको छ । उनको निधनले बलिउड शोखमा डुबेको थियो । उनि सुन्दरता र अभिनयकी खानी थिइन । श्रीदेवीको निधन भएको वर्षउ लादा पनि मृत्यु भयो भनेर अझै स्वीकार गर्न गाह्रो हुन्छ ।

करिब तीन दशक बलिउडमा राज गरेकी श्रीदेवी मृत्यु अघि अभिषेक वर्मनको फिल्म ‘कलंक’ मा खेल्ने तयारिमा थिइन ।तर अचानक उनको निधन भए पछि उक्त फिल्ममा माधुरिले अभिनय गरेकि छिन ।

नायिका माधुरीले पनि श्रीदेवी छैनन भनेर विश्वास गर्न गार्हो भएको बतायकि छिन । यसो त श्रीदेवीको एक्कासी भएको निधन निकै अप्रत्याशित थियो ।

 

Comment